यो परिदृश्यमान जगत् न सत्, सत्य हैन; न असत्त्, असत्य पनि हैन; सदसत्, सत्य र असत्य उभयात्मकपनि हैन; न च अपि अनुभयात्मकम्, सत्य र असत्य दुवैभन्दा भिन्न पनि हैन ।...
लेखहरु
गुरुको शरणागति गर्नु राग प्राप्त नै भए पनि ‘तद्विज्ञानार्थं स गुरुमेवाभि गच्छेत्’ भन्ने शास्त्रनिर्देशानुसार सम्यक् ज्ञान गर्नको लागि उपर्युक्त गुण विशिष्ट आचार्य कै साथ रहेर हासिल गरेको ज्ञान लाई नै...
माथितिर जरा र तलतिर हांगाफैलिएको पिपलको बोटलाई अव्यय भनिन्छ। वेदपुरुष उक्त वृक्षका पात हुन् जस्ले यो तथ्य जान्दछ उसले वेदलाई पनि जान्दछ।...
शिक्षा नामक वेदाङ्गमा वर्णको उच्चारण प्रकृया अर्थात् अच् वर्ण, हल् वर्णहरुको उच्चारण र परस्परमा संयोजन प्रकृयाको वर्णन पाइन्छ। एवं व्याकरणमा प्रकृति र प्रत्ययको विभागद्वारा शब्द व्युत्पादनको वर्णन पाइन्छ। यस्तै निरुक्तमापनि...